डेपुटी गभर्नर निलम ढुंगानाबाटको जिम्मेवारी हेरफेर, बैंक सुपरिवेक्षण विभाग गभर्नर आफैंले राखे



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरिवेक्षण विभाग आफैंसँग राखेका छन् । डेपुटी गभर्नर निलम ढुंगाना माताहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राखेका हुन् ।

अब सुपरिवेक्षण विभागले अब सिधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ ।

गभर्नर अधिकारीले आफूले सिधै हेर्दै आएको आर्थिक अनुसन्धान विभाग डेपुटी भगर्नर ढुंगानाको मातहतमा सारिदिएका छन् ।


क्लिकमान्डु