एनएमबि लघुवित्त वित्तीय संस्थाले बनायो सेयरधनी हात खाली



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।


क्लिकमान्डु