नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बनायो सेयरधनीको हात खाली
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सेयरधनीको हात खाली बनाएको छ ।
बैंकले गत आवको नाफाबाट सेयरधनीको हात खाली बनाएको हो ।
आज बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।