यी हुन् ८ विकास बैंकका १७४ ठूला सेयरधनी, कुन बैंकमा कसको स्वामित्व कति ?



काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकका ठूला सेयरधनीमा १७४ बढी व्यक्ति तथा कम्पनी रहेका छन् । राष्ट्रिस्तरका ८ विकास बैंकको ठूला सेयरधनी (०.५० प्रतिशत) मा विभिन्न १७४ व्यक्ति तथा कम्पनी रहेका छन् ।

१७४ व्यक्ति तथा कम्पनी विकास बैंकको ठूला सेयरधनी रहेका छन् । बैंकमा निजी प्राइभेट कम्पनी, कर्मचारी सञ्चय कोषका साथै विभिन्न व्यक्तिहरु ठूला सेयरधनी रहेका छन् । बैंकहरुमा व्यक्तिका साथै उनीहरुले निजी कम्पनीसमेत खोलेर बैंकमा लगानी गरेका छन् ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकमा १७ जना ठूला सेयरधनी रहेका छन् । जसमा सबैभन्दा बढी सेयर स्वामित्व प्रदिप कुमार रुंगटाको २.३८ प्रतिशत रहेको छ ।

यस्तै चन्द्रकान्त बरालको १.७९ प्रतिशत, श्यामप्रसाद बस्यालको १.६३ प्रतिशत, छविलाल कुँवरको १.३९ प्रतिशत, प्रेमबहादुर जिसीको १.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै आनन्दप्रसाद श्रेष्ठको ०.९८ प्रतिशत, अनिश मुडभरीको ०.९७ प्रतिशत, दिपेन्द्र श्रेष्ठको ०.९२ प्रतिशत, यजनलाल शाक्यको ०.९१ प्रतिशत, जमुना काफ्लेको ०.८३ प्रतिशत, शिव प्रसाद कटुवाल क्षेत्रीको ०.८२ प्रतिशत प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै रामकान्त बरालको ०.९७ प्रतिशत, गौरी श्रेष्ठको ०.७४ प्रतिशत, हिमांशु खडकाको ०.७३ प्रतिशत, शेरबहादुर बुढाथोकीको ०.६४ प्रतिशत, रविन्द्रराज जोशीको ०.६८ प्रतिशत र यादव कुमार श्रेष्ठको ०.६८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

लुम्बिनी विकास बैंक

लुम्बिनी विकास बैंकको ठूला सेयरधनीमा २२ व्यक्ति तथा कम्पनी रहेका छन् । २२ मध्ये ४ वटा संस्था रहेका छन् भने बाँकी १८ व्यक्ति रहेका छन् । बैकमा सबैभन्दा बढी सेयर स्वामित्व स्याकार प्रालिको ६.१३ प्रतिशत रहेको छ ।

बैंकमा चिन्तामणी भट्टराईको ३.८३ प्रतिशत, शान्ति श्रेष्ठको १.७५ प्रतिशत, आरएसी इन्भेष्टमेन्ट प्रालिको १.७१ प्रतिशत, मन प्रसाद वाग्लेको १.६३ प्रतिशत, मिङमा दोर्जे शेर्पाको १.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा कान्छा गुरुङको १.५० प्रतिशत, सुशिलराज पराजुलीको १.२९ प्रतिशत, सुधिर प्रसाद शर्माको १.१२ प्रतिशत, पुष्पाज्योति ढुंगानाको १.०५ प्रतिशत सेयर स्वामित्व रहेको छ । अन्य ठूला सेयरधनीको सेयर स्वामित्व १ प्रतिशत भन्दा कम रहेको छ ।

रामजी प्रसाद बास्तोलाको ०.८५ प्रतिशत, श्यामुकपु इन्टरनेशनलको ०.७३ प्रतिशत, श्याम कुमार क्षेत्रीको ०.६७ प्रतिशत, विजय कुमार सरावगीको ०.६६ प्रतिशत, अजय कुमार सरावगीको ०.६६ प्रतिशत, हरपल इन्भेष्टमेन्ट कम्पनीको ०.६४ प्रतिशत, दिपक शेरचनको ०.६४ प्रतिशत, मनकाजी माकजुको ०.५९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा बासु श्री श्रेष्ठ कर्माचार्यको ०.५४ प्रतिशत, शेखर घिमिरेको ०.५३ प्रतिशत, बेल बहादुर गुरुङको ०.५२ प्रतिशत र बिनोद बहादुर श्रेष्ठको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंकको ठूला सेयरधनीमा २५ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकका ठूला सेयरधनीमा सबैभन्दा बढी सेयर स्वामित्व तुलासा पाण्डे रहेका छन् । बैंकमा उनको २.४३ प्रतिशत अर्थात ७ लाख ९८ हजार ४०६ कित्ता सेयर सेयर स्वामित्व रहेको छ ।

बैंकमा सिता आचार्यको १.७६ प्रतिशत अर्थात ५ लाख ७६ हजार ८५७ कित्ता, श्री राम पाण्डेको १.३९ प्रतिशत अर्थात ४ लाख ५४ हजार ५३८ कित्ता, सिताराम उप्रेतीको १.३७ प्रतिशत अर्थात ४ लाख ४८ हजार ८४ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा मदन खनालको १.०८ प्रतिशत, कमलराज उदय १.०२ प्रतिशत, राम प्रसाद पोखरेलको ०.९५, हाथवे इन्भेष्टमेन्ट ०.९४, रवि बहादुर थापाको ०.९३, चक्रपानि बास्तोला ०.८२, भिम प्रसाद तुलाचन ०.८२, देवान सिंह थापा ०.८०, बाबुराम पन्त ०.७९ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै भिम राज अधिकारीको ०.७६, प्रकाश श्रत्री ०.७४, गणेश बहादुर श्रेष्ठ ०.७३, ओमकार गौचन ०.७२, जनार्दन देव पन्त ०.६९, राम कुमार अमात्य ०.६६, भरत राज कोइराला ०.६१, गौ माता इन्भेष्टमेन्ट कम्पनी ०.५६, दीपक खरेल ०.५४ राजेन्द्रनिधी कोइराला ०.५४, क्यालिबर इन्भेष्टमेन्ट कम्पनी ०.५२ र भक्तराम ज्ञवालीको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक ठूला सेयरधनीमा १९ व्यक्ति रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व विश्वास गौचनको ४ लाख ७५ हजार ८१ कित्ता, राजेश नारायण श्रेष्ठको ४ लाख ५९ हजार २९६ कित्ता, उज्वल सत्यालको ३ लाख ७८ हजार ४३५ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा शोभा मिश्रको २ लाख ६७ हजार १८० कित्ता, ज्योती श्रेष्ठ गौचनको २ लाख २७ हजार ६८४ कित्ता, अच्युत प्रसाद प्रसाईको २ लाख १८ हजार ७६ कित्ता, रमेश कुमार कान्दुको २ लाख २६ हजार १६० कित्ता, माधवप्रसाद मैनालीको २ लाख २ हजार ८४१ कित्ता, राजेश कुमार श्रेष्ठको २ लाख ६३ हजार ९६६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै डा. रविन्द्र प्रसाद श्रेष्ठको २ लाख ८ हजार ७४ कित्ता, राजेन्द्र प्रसाद पौडेलले २ लाख ३२ हजार ८८७ कित्ता, गंगा प्रसाद गुरुङको १ लाख ७१ हजार १० कित्ता, केशव प्रसाद प्रसाईको १ लाख ९३ हजार ८३९ कित्ता सेयर स्वामित्व छ ।

यस्तै सिकन्दर गौचनको ९२ हजार ८६९ कित्ता, श्रीमान खनालको १ लाख ६१ हजार ५४१ कित्ता, बद्री लाखल मल्लको १ लाख ४० हजार ३६९ कित्ता, सकुन्तलाल प्रसाईको १ लाख ३१ हजार १४१ कित्ता, पवित्रालाल चुकेको १ लाख ७८ हजार ९६७ कित्ता र केशव बोहराको १ लाख ७५ हजार २८९ कित्ता सेयर स्वामित्व रहेको छ ।

महालक्ष्मी विकास

महालक्ष्मी विकास बैंकको ठूला सेयरधनीमा ३१ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व राजबहादुर सिंहको २.६२ प्रतिशत रहेको छ । यस्तै बैंकको ठूला सेयरधनीमा सम्झना अर्यालको २.५५ प्रतिशत, रोहित गुप्ताको २.०९ प्रतिशत, राजेश कुमार रौनियारको १.८२ प्रतिशत, हरिष चन्दको १.८२ प्रतिशत, पुरुषोत्तम लाल संघाइको १.७७ प्रतिशत, अनिल दास श्रेष्ठको १.७२ प्रतिशत, संजय गिरीको १.६६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै सुनिल बल्लभ पन्तको १.५२ प्रतिशत, माधवलाल श्रेष्ठको १.३६ प्रतिशत, अर्जुन प्रसाद शर्माको १.११ प्रतिशत, शिता शर्माको ०.९७ प्रतिशत, कर्मचारी सञ्चय कोषको ०.९१ प्रतिशत, धुर्व कुमार श्रेष्ठको ०.८३ प्रतिशत, राम गोपाल गोयन्काको ०.८३ प्रतिशत, राज कुमार अग्रवालको ०.८० प्रतिशत, रमेश कुमार अग्रवालको ०.६८ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

श्याम कृष्ण श्रेष्ठको ०.६३ प्रतिशत, संदिप कुमार अग्रवालको ०.६३ प्रतिशत, राहुल रन्जको ०.६० प्रतिशत, परासर प्रसाईको
०.५९ प्रतिशत, आदित्य संघाइको ०.५७ प्रतिशत, दिलिप अग्रवालको ०.५४ प्रतिशत, राजु बाबु श्रेष्ठको ०.५२ प्रतिशत र शसी रन्जन कलवारको ०.५१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा २५ जना ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी थानेश्वर पौडेलको २.२८ प्रतिशत, दिपेन्द्र कार्कीको १.०३ प्रतिशत, राजेन्द्र प्रसाद श्रेष्ठ १.०२ प्रतिशत, बालकृष्ण भुसालको ०.९८ प्रतिशत, कृष्ण प्रसाद शर्मा ०.९१ प्रतिशत, दिलिप राज मास्केको ०.७९ प्रतिशत, भुवन भण्डारीको ०.७५ प्रतिशत, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत, कृष्ण प्रसाद भण्डारीको ०.६७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मिना कुमारी श्रेष्ठको ०.६० प्रतिशत, सुरेन्द्रप्रसाद श्रेष्ठको ०.६० प्रतिशत, ईश्वरप्रसाद पौड्यालको ०.६० प्रतिशत, जनक प्रधानको ०.६० प्रतिशत, दानबहादुर कुँवर श्रेत्री ०.५९ प्रतिशत, महेश्वरप्रसाद श्रेष्ठको ०.५७ प्रतिशत, केदारमान कक्षपति ०.५७ प्रतिशत, मेघराज कक्षपतिको ०.५७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा विष्णुप्रसाद शर्माको ०.५७ प्रतिशत, हरीप्रसाद प्रधानको ०.५५ प्रतिशत, सुरेशकुमार धरीवालको ०.५५ प्रतिशत, सुश्मा क्षेत्रीको ०.५३ प्रतिशत, नारायणप्रसाद अग्रवालको ०.५३ प्रतिशत, सुरज उप्रेतीको ०.५२ प्रतिशत, टंकेश्वर खनालको ०.५१ प्रतिशत र विरेन्द्र भुसालको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

ज्योति विकास बैंक

ज्योति विकास बैंकको ठूला सेयरधनीमा ८ व्यक्ति तथा कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व माला इन्भेष्टमेन्ट प्रालिको रहेको छ । बैंकमा मालाको १.८० प्रतिशत, जयराम नेपालको ०.९६ प्रतिशत, हरी प्रसादको ०.९१ प्रतिशत, गंगालाल श्रेष्ठको ०.८५ प्रतिशत, शोभा मिश्रको ०.८१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा धु्रव कुमार उप्रेतीको ०.७१ प्रतिशत, शान्ति शिलवालको ०.६७ प्रतिशत र बैकुण्ठ पौडेलको ०.६४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकमा ठूला २७ सेयरधनी रहेका छन् । जसमा सबैभन्दा बढी सेयर स्वामित्व कृष्ण मान श्रेष्ठको रहेको छ । बैंकमा श्रेष्ठको २.१३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै तुल्सी राम ढकालको २.०८ प्रतिशत, मिन प्रसाद गुरुङको २.०१ प्रतिशत, भरत राज ढकालको १.५६ प्रतिशत, जगत बहादुर अर्यालको १.४० प्रतिशत, खिम प्रकाश मल्लको १.३९ प्रतिशत, हरी बहादुर गुरुङको १.३८ प्रतिशत, गोविन्द गुरुङको १.३४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

बैंकमा नारायण कुमार श्रेष्ठको १.२९ प्रतिशत, शान्त शर्माको १.१५ प्रतिशत, खगेन्द्र राज रेग्मीको १.११ प्रतिशत, दिल कुमार रेग्मीको ०.९८ प्रतिशत, सुमित कुमार ०.९७ प्रतिशत, सशिकान्त अग्रवालको ०.९३ प्रतिशत, प्रकाश प्रसाद श्रेष्ठको ०.९१ प्रतिशत, गजेन्द्र मान श्रेष्ठको ०.९१ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै बैंकमा भरत प्रसाद लम्सालको ०.७४ प्रतिशत, सन्ध्या पौडेलको ०.७१ प्रतिशत, नरेश कुमार शर्मा पोखरेलको ०.६६ प्रतिशत, शेर बहादुर रानाको ०.६३ प्रतिशत, रामदेवी शर्माको ०.६३ प्रतिशत, रुद्रबहादुर विकेको .६३ प्रतिशत, बिमाला शर्मा पोखरेलको ०.५९ प्रतिशत, शिवकुमार अधिकारीको ०.५७ प्रतिशत, नारायण प्रसाद शर्माको ०.५६ प्रतिशत, सिताराम काफ्लेको ०.५३ प्रतिशत र पुण्यप्रसाद पोखरेलको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु