कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य नाफाबाट लाभांश नदिने भएको हो ।

कम्पनीले गत आवमा आर्जन गरेको वितरणयोग्य नाफालाई संचित मुनाफामा राख्ने निर्णय गरेको निर्णय गरेको जनाएको छ ।


क्लिकमान्डु