काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट नगद तथा बोनस कुनै पनि लाभांश नदिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया