बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमसहित संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउनेबारे छलफल भएको जनाइएको छ ।


क्लिकमान्डु