सेयर बजारमा दोस्रो सर्किट



काठमाडौं । सेयर बजारमा एकाएक उछाल आएपछी दोस्रो पटक सर्किट लागेको छ ।

यो सँगै कारोबार पनि स्थगित भएको छ । पहिलो सर्किट लागेपछि कारोबार खुलेको १ मिनेटमा नै बजारमा दोस्रो सर्किट लागेको हो । बजार ५ प्रतिशतले बढेको छ । बजार ९२‍.७३ अ‌ंकले बढेर १९४५‍.५१ बिन्दुमा रोकिएको छ ।


क्लिकमान्डु