तारागाँउ रिजेन्सी होटलको लाभांश घोषणा, बोनस भन्दा नगद बढी ?



काठमाडौं । तारागाँउ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश दिने घोषणा गरेको हो ।

जसमा बोनस ४ प्रतिशत रहेको छ भने कर सहित ११ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु