अर्थ मन्त्रालयमा भित्रिए ३ सहसचिव, बाहिरिए २ जना, ७१ सहसचिवको सरुवा (सूचीसहित)



काठमाडौं । सरकारले ७१ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकले सहसचिवहरूको सरुवा गरेको हो ।

अर्थ मन्त्रालयमा तीन जना सहसचिव भित्रिएका छन् भने दुई जना बाहिरिएका छन् । अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख आनन्द काफ्लेको गृह मन्त्रालयमा र मध्यमस्तरीय करदाता कार्यालय प्रमुख ढुण्डीप्रसाद निरौलाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरूवा भएको छ ।

अर्थ मन्त्रालयमा लगानी बोर्डको कार्यालयबाट अमृत लम्साल, राष्ट्रिय योजना आयोगबाट महेश बराल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पार्वती शर्मा आएका छन् ।


क्लिकमान्डु