हिमालयन लघुवित्तले बनायो सेयरधनीको हात खाली




काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने प्रस्ताव गरेको छ ।

गत आवको वितरणयोग्य नाफा सञ्चिती गर्दै लाभांश वितरण नगर्ने जनाएको छ ।


क्लिकमान्डु