हिमालयन बैंकका संस्थापक सेयरधनीले बेचे ९ करोड बढीको सेयर



काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले ७ लाख ४५ हजार ४६० कित्ता सेयर बिक्री गरेका छन् ।

मंगलबार बैंकको संस्थापक सेयरधनीले उक्त सेयर ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँमा बिक्री गरेका हुन् । सोमबार बैंकको उक्त सेयर प्रतिकित्ता ११८ रुपैयाँदेखि १२५ रुपैयाँसम्म किनबेच भएको छ ।

बैंकको ९ करोड १६ लाख ४४ हजार २२८ रुपैयाँको सेयर बिक्री भएको छ । सेयर ५४, ६ र ५१ नम्बर ब्रोकरबाट भएको बिक्री भएको छ भने ६, ५४ र १४ नम्बर बाट खरिद भएको छ ।


क्लिकमान्डु