एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको प्रतिफल घोषणा, कुनकाे कति ?



काठमाडौं । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले इकाईधनीलाई प्रतिफल दिने घोषणा गरेका छन् ।

एनआईसी एशिया क्यापिटलको शनिबार बसेको सञ्चालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्डले १०.५० प्रतिशत प्रतिफल दिने भएको छ ।

यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डले इकाईधनीलाई १० प्रतिशत प्रतिशत प्रतिफल दिने भएको छ । यो प्रतिफल कर सहितको हो ।


क्लिकमान्डु