मनाङ एयरको हेलिकप्टर दुर्घटनामा



फाइल तस्बिर

काठमाडौं । मनाङ एयरको हेलिकप्टरको दुर्घटनामा भएको छ ।

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन-एएनजे कलसाइनको भएको हेलिकप्टर दुर्घटना भएको हो ।

उक्त हेलिकप्टरले शनिबार बिहान ७ बजेर १३ मिनेटमा यात्रुलाई लिनका लागि उडान गरेको थियो ।

हेलिकप्टरमा पाइलट पिके सेढाइ मात्रै रहेको मनाङ एयरले जनाएको छ । उनी सुरक्षित रहेका छन् ।

सेढाइलाई दुर्घटना भएको ठाउँबाट उद्धार गरि लुक्ला ल्याई हाल काठमाडौं ल्याइदैं छ ।


क्लिकमान्डु