नाडा अटो सो- २०२३ (फोटोफिचर)



काठमाडौं । राजधानीमा मंगलबारदेखि १५औं संस्करणको नाडा अटो सो सुरु भएको छ । कोरोना महामारीदेखि रोकिएको अटो सो यसपालि भएको हो । भदौ ३१ सम्म सञ्चालन हुने अटो सो मा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । अटो सो मा विद्युतीय सवारीको बाक्लो उपस्थिति छ ।


रवि धिताल