आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा पुग्यो भुजुङ हाइड्रोपावर
काठमाडौं । भुजुङ हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न माग गर्दै धितोपत्र बोर्ड पुगेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५ करोड रुपैयाँको ५ लाख कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।