काठमाडौं महानगरले सार्वजनिक गर्‍यो २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेस गरेकी हुन् ।

जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजना गरिएको छ ।


क्लिकमान्डु