‘करका दर हेरफेर’बारे अर्थमन्त्रीको जवाफ: इमानदार भएर काम गर्दा कठिन हुने रहेछ



काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका बारेमा प्रतिपक्षीले उठाएका प्रश्नको अर्थमन्त्री रामशरण महतले जवाफ दिइरहेका छन् ।

सोमबार प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशलाई लिएर अर्थमन्त्री महतको जवाफ माग गरेका थिए ।

जवाफ दिँदै मन्त्री महतले आफू कुनै प्रभावमा नपरेको दाबी गरे ।

‘इमान्दार भएर काम गर्दा कति कठिन हुने रहेछ’ उनले भने ।


क्लिकमान्डु