नयाँ वर्षको पहिलो प्रि–ओपनिङमा सामान्य सुधार, ४२ हजारको सेयर कारोबार




काठमाडौं । नयाँ वर्षको पहिलो प्रि–ओपनिङमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

प्रि–ओपनिङमा बजार ०.२० अंकले बढेर परिसूचक १९३४.५० बिन्दुमा रोकिएको छ । २ कम्पनीको ११० कित्ता सेयर ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचक ०.३४ अंकले बढेको छ भने माइक्रोफाइनान्स समूहको उपसूचक ०.१६ अंकले घटेको छ ।


क्लिकमान्डु