सांसद जवराको प्रश्नः कान्डै कान्डको देशमा दुई वटा धितोपत्र बजार किन चाहियो ?

952
Shares

काठमाडौं । राप्रपाका सांसद धवल शम्शेर जवराले नेपाल जस्तो सानो देशमा २ वटा धितोपत्र बजार किन चाहियो भन्दै संसदमा प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले नेपाल जस्तो सानो देशमा २ वटा बजार किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

‘एनसेलन काण्डको कुरा होस, चाहे त्यो नक्कली भुटानी शरणार्थीको कुरा होस, चाहे त्यो धितोपत्र बोर्डको कुरा होस,चाडे ढाइ करोडको कान्डहोस’ उनले भने ‘दुई दुई वटा धितोबोर्ड यति सानो देशलाई किन चाहियो ?’

Skip This