अपर सोलु हाईड्रोले बनायो सेयरधनीको हात खाली



काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लामांश नदिने भएको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस २८ गतेका लागि साधारण सभा बोलाएको छ ।

सभाका लागि भन्दै कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिने पाउनेछ्न ।


क्लिकमान्डु