पश्चिम रुकुमः अर्थमन्त्री जनार्दन शर्मा बिजयी, माओवादीको क्लिन स्वीप




रुकुम । प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका छन् ।

शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरेका हुन् । पराजित नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका छन् । उक्त जिल्लाको दुबै प्रदेशमा माओवादीले जितेको छ ।


क्लिकमान्डु