नवलरासी पश्चिम-१ बाट नेपाली काँग्रेसका विनोद चौधरी निर्वाचित




काठमाडौं । नवलरासी पश्चिम-१ बाट सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी निर्वाचित भएको छ ।

उनले निकटतम प्रतिस्पर्धी जनता प्रगतिशिल पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई पछि पार्दै निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम भने सार्वजनिक हुन बाँकी रहेको छ ।


क्लिकमान्डु