प्रि-ओपनिङमा करिब साढे ८ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक १.३० अंकले बढेर १९३१ बिन्दुमा रोकिएको छ । १० कम्पनीको १ हजार ९५८ कित्ता सेयर ८ लाख ३८ हजार ७३३ रुपैयाँको सेर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.६०, जलविद्युत ४.६८, उत्पादन तथा प्रशोधन ४.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीबन बीमा २२.५६, टे«डिङ समूहको ३०.०५ अंकले बढेको छ ।


क्लिकमान्डु