
काठमाडौं । नयाँ जनमतालाई स्वीकार गर्दै सरकारलाई खबरदारी गरिरहने प्रतिवद्धता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले पहिलो दिनको संसद वैठकमा व्यक्त गरेका छन् ।
बिहीबार सिंहदरबारमा भएको संसदको पहिलो बैठकमा पुनले भने, ‘परिवर्तनका लागि भएको आन्दोललाई स्वीकार गर्नुपर्छ । त्यो हामीले स्वीकार गरेर आएका छौं ।’
पुनले भने, ‘हिजोको पार्टी र अग्रजले सिकाएको बोल्ने शैलीकै कारण आज संसदमा महिला प्रतिनिधित्व उल्लेख्य देखिएको हो ।’








प्रतिक्रिया