चितवन २: रवि लामिछानेले घटाए मतान्तर, एमाले उम्मेदवारभन्दा २११ मतले पछि



चितवन । चितवन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ ।

पछिल्लो विवरण अनुसार नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् । ११ हजार २८० मत गणना हुँदा एमाले उम्मेदवार पोखरेलले ३,७३८ मत पाएका छन् ।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने रहेका छन् उनले ३,५२७ पाएका छन् । लामिछाने एमाले उम्मेदवार पोखरेल भन्दा २११ मतले पछि रहेका छन् ।

तेस्रो स्थानमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका उमेश श्रेष्ठ रहेका छन् उनलदे ३ हजार ३६२ मत पाएका छन् ।


क्लिकमान्डु