काठमाडौं-१ मा सत्ता गठबन्धनबाट कांग्रेसका प्रकाशमान सिंह निर्वाचित



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका छन् । सिंह ७१४० मत ल्याएर निर्वाचित भएका हुन् ।

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबीन्द्र मिश्रलाई १२९ मतले पराजित गरेका छन् । मिश्रले ७०११ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसको औपचारिक घोषणा हुन भने बाँकी नै छ ।


क्लिकमान्डु