डडेल्धुरामा देउवाको ४८ अग्रता, पीपी कांग्रेस र सागर ढकालले कति पाए ?


डडेल्धुरा । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

५०० मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत पाएर अग्रता लिएका छन् भने बीपी कांग्रेसका कर्ण मल्लले १४१ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

Skip This