काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा १०० मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले १८ मत पाएका छन् । यस्तै हलो र मादलले ११–११ मत पाएका छन् ।

प्रतिक्रिया