प्रधानमन्त्री देउवाले गरे मतदान



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

उनले आफ्नै जन्मथलो डडेल्धुरा गन्यापधुरा गाउपालिका १ को अशिग्राम मावि रूवाखोलामा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।


क्लिकमान्डु