प्रि-ओपनिङमा बजारमा सामान्य सुधार, १ लाख बढीको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजार २.८६ अंकले बढेर परिसूचक १९०१.२४ बिन्दुमा रोकिएको छ ।

१० कम्पनीको २८२ कित्ता सेयर १ लाख १४ हजार २५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ३.६८, विकास बैंक १.०५, होटल ७.१९, जलविद्युत ७.२१, माइक्रोफाइनान्स समूहको उपसूचक १.३१ अंकले बढेको छ ।


क्लिकमान्डु