प्रि-ओपनिङमा २ लाख ३६ हजारको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सामानय गिरावट देखिएको छ ।

आइतबार प्रि-ओपनिङमा बजार मापन गर्ने सूचक ०.३१ अंकले घटेर परिसूचक २०२२.३१ बिन्दुमा रोकिएको छ ।

१० कम्पनीको १ हजार ४५६ कित्ता सेयर २ लाख ३६ हजार ९५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.४६, जलविद्युत समूहको उपसूचक ०.४३ अंकले बढेको छ भने लगानी समूहको उपसूचक ०.२८ अंकले घटेको छ ।


क्लिकमान्डु