एनआईविएल प्रगति फण्डको लाभांश घोषणा



काठमाडौं । एनआईविएल प्रगति फण्डले इकाईधनीहरुलाई लाभांश घोषणा गरेको छ ।

एनआईविएल म्यूचुअल फण्ड अन्तर्गतको एनआईविएल प्रगति फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ४.२० प्रतिशत नगद लाभांश दिने भएको छ ।

लाभांश घोषणा गरेको कम्पनीले इकाईधनी दर्ता किताव बन्द हुने समय पछि जानकारी गराउने भएको छ ।


क्लिकमान्डु