लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीटी फण्डद्वारा लाभांश घोषणा



काठमाडौं । लक्ष्मी क्यापिटल अन्तर्गतका दुई वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् ।

ल्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नती कोष र लक्ष्मी ईक्वीटी फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट योजनाको इधाईधनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सोमबार बसेको संचालक समितिको बैठकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


क्लिकमान्डु