सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार रोक्का हुने भएको छ ।

साउन १५ गते प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भीक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतासँगै बैंकको सेयर कारोबार सोमबारदेखि रोक्का भएको छ । आइतबार राति ९ बजे दुवै बैंकबीच प्राप्तिका लागि समझदारी पत्रमा उल्लेख छ ।


क्लिकमान्डु