विद्युत् प्राधिकरणको आइपीओ निकाल्ने सरकारको घोषणा



काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा विद्युत् प्राधिकरणको आइपीओ प्रिमियम मूल्यमा जारी गर्ने घोषणा गरे ।

पछिल्लो समय प्राधिकरण नाफामा गएको छ ।


क्लिकमान्डु