सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राखिने, देशभर १०० नमूना विद्यालय बनाउने
काठमाडौं । सरकारले सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राख्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहको सहकार्यमा सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राख्ने उल्लेख छ ।
यस्तै सरकारले १०० विद्यालयलाई प्रविधी सम्पन्न बनाई नमूना बनाउने नीति लिने भएको छ ।