सरकारले रबर खेतीलाई प्रोत्साहन दिने



काठमाडौं । सरकारले व्यवसायिक रबर खेतीलाई प्रोत्साहन गर्ने भएको छ ।

कृषि खेती बढाउने नीतिअनुसार रबर खेतीलाई प्रवद्र्धन गर्न लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै रबर खेती कार्यक्रम ल्याउने बताइन् ।

त्यस्तै, कृषिमा डिजिटल प्रवधिको प्रयोगलाई बढाउने बताइन ।


क्लिकमान्डु