प्रि-ओपनिङमा ४२ हजारको सेयर किनबेच



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने इन्डेक्स २.२६ अंकले बढेर परिसूचक २२०३.१३ बिन्दुमा रोकिएको छ ।

करोबारमा बैंकिङ समूहको ३.८२, जलविद्युत १.४२, निर्जीबन बीमा समूहको १.०५, माइक्रोफाइनान्स समूहको उपसूचक १.२२ अंकले बढेको छ भने जीवन बीमा समूहको उपसूचक १.९० अंकले घटेको ।

८ कम्पनीको ११० कित्ता सेयर ४२ हजार ७११ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु