बर्जर पेन्टसकाे ‘बर्जर उपहारको वर्षा’ सार्वजनिक, ७५ हजारको पेन्टस् खरिदमा आकर्षक उपहार



काठमाडौं । बर्जर पेन्ट्स नेपालले ‘बर्जर उपहारको वर्षा’ २०७९ सार्वजनिक गरेको छ

नेपालमा २ दशकदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको बर्जर पेन्टस्ले जेठ १ गतेदेखि प्रि–मनसुन ग्राहक योजना ‘बर्जर उपहारको वर्षा’ सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ७५ हजार मूल्य बराबरको बर्जर पेन्टस्को कुनैपनि इमल्सन उत्पादनहरु खरिद गरेमा ग्राहकले स्योर सट पुरस्कार जित्न सक्नेछन् ।

लक्की ड्र मार्पmत एक भाग्यशाली विजेताले बम्परमा रोयल एनफिल्ड बुलेटको जित्न सक्नेछन् । अन्य बम्पर पुरस्कारमा सीजी ४३ टिभि, सामसुङ ७.५ केजी टप लोडिङ वाशिङ मेसिन, भिडियोकन १९० लि. फ्रिज र सिजी भ्याकुम क्लिनरहरु रहेका छन् ।

यो योजना बर्जरको वेदरकोट लंग लाईफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट च्याम्प, वेदरकोट एन्टी–डस्ट, वेदरकोट स्मुथ, वालमस्ता, वालमस्ता लाइट एक्सटेरियर इमल्सन तथा इन्टेरियर इमल्सनतर्पm सिल्क ब्रिथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, इजी क्लीन फ्रेस, इजी क्लीन परिवार, बाईसन इमल्सन परिवार र बाईसन लाईट इमल्सनमा लागू हुनेछ ।

बर्जर पेन्ट्स नेपालमा डेकोरेटिभ पेन्ट्सको श्रेणीमा अग्रणी पेन्ट कम्पनी हो र यसले सिल्क ब्रीद इजी, वेडरकोट लंग लाईफ, वेदरकोट च्याम्प, इजी क्लीन, सिल्क इल्युसन, सिल–ओ– प्राइम र अटोमेटेड एक्सपि मेसिनहरू मार्फत सञ्चालन हुने सम्पूर्ण एक्सप्रेस पेन्टिङ्ग सर्भिसहरू जस्ता धेरै नवीनतम्उत्पादनहरू प्रस्तुत गरिसकेको छ ।


क्लिकमान्डु