तोलामा १ हजारले घट्यो सुनको मूल्य



सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ हजारले घटेर रु ९७ हजार तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ ।

आएपछि नचाहिने माग राख्ने । आउन हडल गर्ने आर्थिक लिमिटेसन आर्थिक ऐन,श्रम ऐन निजी क्षेत्रलाई । संघीय ऐनभन्दा विपरित गएर ऐन प्रक्रिया स्थानीय तह सम्बृद्धिको लागि निजी क्षेत्रले ७५ प्रतिशत । भ्रष्टचार स्थानीय तह व्यवसायीक औद्योगिक नयाँ कर लगाउन । लगानी कर बाहेक


क्लिकमान्डु