लोसपाको घोषणा पत्रः महिलालाई निःशुल्क शिक्षा, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पूर्णपाठसहित)



काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो ।

घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था मिलाउने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क गर्ने निकै महत्वकांक्षी योजना रहेको छ ।


क्लिकमान्डु