सिद्धार्थ इन्स्योरेन्सले १५.७८% लाभांश दिने



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कमपनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर तथा ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने समेत निर्णय गरेको छ । प्रस्तावित लाभांश समितिबाट स्वीकृति भइ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु