कम भिजिविलिटीका कारण अधिकांश गन्तव्यका हवाई उडान प्रभावित



काठमाडौं । बिहीबार विहानैदेखि मौसम प्रतिकुलताका कारण अधिकांश हवाई उडान प्रभावित भएका छन् ।

काठमाडौंबाट विभान्न गन्तव्यमा हुने हवाई उडान कम भिजिविलिटीका कारण प्रभावित भएका हुन् ।

हाल काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रहेका छन् ।

यसले गर्दा उडानहरु प्रभावित भएका छन् ।


क्लिकमान्डु