नेपाल बङ्गलादेश बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल बंगलादेश बैंकमा सेयर कारोबार रोक्का भएको छ ।

बिहीबार नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन भएपछि सेयर कारोबार रोक्का भएको हो ।
एक्विजिसनपछि बंगलादेश बैंकको सय कित्ता सेयर हुनेले नबिल बेंकको ४३ कित्ता सेयर पाउनेछन् ।

बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ (१) बमोजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडको सेयर कारोबार आजबाट रोक्का भएको हो


क्लिकमान्डु