युनिमनी को र्याफल ड्र क्याम्पियन सुरू, आइफोन १३ र १०० ग्राम सुनको सिक्का जित्ने अवसर



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ र युनिमनी एक्सचेन्जबीच युनिमनीको र्याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

र्याफल ड्र क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरु युनिमनि कतार मोवाइल वा युनिमनीको अफिसियल वेभसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोनन १३ साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । क्याम्पियनको ६९ दिनसम्म कायम रहने छ ।

विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा अनियमित छनोटद्वारा हुनेछ ।


क्लिकमान्डु