१० मिनेटमा ३४.८० अंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर कारोबार सुरु भएको १० मिनेटमा नै बजार ३४.८० अंकले घटेको छ । यो समाचार तयारपार्दासम्म बजार १.३८ प्रतिशतले घटेको छ ।

कारोबारको सुरुदेखि नै बजारमा गिरावट सुरु भएको थियो । यो समाचार तयार पार्दासम्म बजारमा गिरावट आउने क्रम जारी छ ।

बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । १५२ कम्पनीको २ लाख ४२ हजार ४६८ कित्ता सेयर १४ करोड २० लाख २ हजार ८२ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु