लुम्बिनी विकास बैंकको लाभांश संशोधन, कति थपियो बोनस सेयर ?



काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीहरूलाइ दिने भनेको लाभांश संशोधन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट यसअघि सेयरनीहरूलाइ बोनस १० प्रतिशत र नगद ३.७१२ प्रतिशत दिने प्रस्ताव गरेको थियो । राष्ट बैंकले उक्त संशोधन गर्न निर्देशन दिएपछि राष्ट्र बैंकले नयाँ लाभांश दर सार्वजनिक गरेको छ ।

जसमा बैंकले अब आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट १३ प्रतिशत बोनस र ०.६८४२प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु