नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने



काठमाडौं। नबिल बैकले सेयरधनिलाई लाभांश घोषणा गरेको छ ।

बैकको मंगलबार बसेको सन्चालक समितिको बैठकले ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस ३३.६ प्रतिशत र नगद ४.४ प्रतिशत नगद प्रतिशत रहेको छ। यो प्रस्ताव नेपाल राष्ट्र बैकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्ताले पाउनेछन् ।


क्लिकमान्डु