सोमबारको प्रि-ओपनिङमा ०.१३ अंकले बढ्यो नेप्से, १० कम्पनीको कारोबार



काठमाडौं । सोमबार प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक ०.१३ अंकले बढेको छ ।

प्रि–ओपनिङमा १० वटा कम्पनीको कारोबार भएको छ । जसमा ६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रि–ओपनिङमा मेरो माइक्रोफाइनान्स, घलेम्दी हाइड्रो, रुरु जलविद्युत् परियोजना, रिडी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु